Submitted on: Sun, 03/12/2023 - 21:53
यहि मिति २०७९/११/२७ र २८ गते यस राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर ज्यूको अध्यक्षतामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड दुई दिने प्रतियोगिता आज दोसरो दिन किसान मा.वि. बलुवामा सम्पन्न भयो। प्रमुख अतिथि एजाजुल हक खाँ (शिक्षा शाखा प्रमुख) ज्यूको उपस्थितिमा दुई दिने कार्यक्रम सु सम्पन्न भयो । बिशेस अतिथि विजय कान्त मिश्र ज्यू (प्र.अ.) नमूना मा.वि.राजपुर अतिथि भोला खत्री ज्यू (इन्स्पेक्टर) वेश क्याम्प फतुहा र इलाका प्रहरी कार्यालय राजपुर को स.प्र.ना.नि. लगायत सम्पूर्ण विद्यालयबाट आउनु भएको सरहरु को सहभागिता रहयो |