FAQs Complain Problems

सूचना तथा समाचार

राजपुर नगरपालिकाको प्राकृतिक सौन्दर्यता।

Read More

मोदरसा राजपुर न.पा.-५

Read More

मोदरसा

Read More

लाल बकैया नदिको दृश्य।

Read More

समाचार

मिति: 09/25/2026 - 16:58
यस राजपुर न.पा. को प्रभावमा आधारित बाढी पूर्नुवानुमान बुलेटिन तपशिल बमोजिम चित्रमा रहेको छ। प्रभावमा आधारित बाढी पूर्नुवानुमान अनुसार निन्न चित्रमा उ्ल्लेखित भए अनुसार यस नगरपालिका अन्तर्गत बाढीको...

जन प्रतिनिधि

नगर प्रमुख
9869494766
raziquealam29@gmail.com
नगर उप प्रमुख
9855043631
amasb6746@gmail.com

कर्मचारी

प्रमुख प्रशासकीय अधिकृत
9855044024
dhirendrarajp@gmail.com
अधिकृत सातौ
9855040043
baijuthakurrautahat@gmail.com

सेवाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- "जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने\"
जिम्मेवार अधिकारीः- "वडा अध्यक्ष"
सेवा दिने कार्यालयः- "वडा कार्यालय"
सेवा शुल्कः- "नलाग्ने"
आवश्यक कागजातहरुः-

 
"एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदनदलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी।दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)\"

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- "प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन"
जिम्मेवार अधिकारीः- "स्थानिय पञ्जिकाधिकारी वडा सचिव\""
सेवा दिने कार्यालयः- "वडा कार्यालय"
सेवा शुल्कः- "३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/-\"
आवश्यक कागजातहरुः-

 
"मृतकको नागरिकता,सूचना दिने मानिसको नागरिकता,सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने\"

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- "स्थानिय पञ्जिकाधिकारी वडा सचिव"
सेवा दिने कार्यालयः- "वडा कार्यालय"
सेवा शुल्कः- "३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/"
आवश्यक कागजातहरुः-

"दुलाहा–दुलहीको नागरिकता,दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने।"

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- "प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन"
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- "वडा कार्यालय"
सेवा शुल्कः- "३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/"
आवश्यक कागजातहरुः-

"मृतकको नागरिकता,सूचना दिने मानिसको नागरिकता,सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने\"

जानकारी

//