आ.ब.२०८१/०८२
स्वास्थ्य कार्यालय, रौतहटको आयोजना र यस राजपुर नगरपालिकाको समन्वयमा यहि पुष ९ र १० गतेका दिन राजपुर नगरपालिकाको नयाँ प्रशासकीय भवनमा वृहत परिवार नियोजन शिविर संचालन हुने हुदाँ सन्तानका रहर पुगिसकेको ईच्छुक दम्पति हरु शिविरको दिन आई सेवा लिनको जानकारी गराईन्छ।