FAQs Complain Problems

राजपुर नगरपालिकाको प्राकृतिक सौन्दर्यता।

Read More

मोदरसा राजपुर न.पा.-५

Read More

मोदरसा

Read More

लाल बकैया नदिको दृश्य।

Read More

राजपुर नगरपालिकाको संक्षिप्त परिचय

स्थापना: २०७८ साल
जम्मा वडा: ९
क्षेत्रफल: ३१.४१ ( वर्ग कि.मी.)
उचाई : ३०० मिटर
जलयायु: तराई 
जामा जनसंख्या: ५४०८३
पुरुष : २६५७४
महिला : २७५०९
अन्य: ७

परिवारको औसत आकार : ६.७०
घर वरीपरि  संख्या: ८०७८
जन घ्ननत्व : १७२२  जना प्रति बर्ग km
लैंगिक अनुपात : ९६.६०

साक्षरता दर जम्मा  : ४६.९

साक्षरता दर पुरूष : ५१.९ 

सूचना तथा समाचार

जन प्रतिनिधि

नगर प्रमुख
9869494766
नगर उप प्रमुख
9855043631
अध्यक्ष
९८५५०४०१८६
अध्यक्ष
९८२६२८६५९०

कर्मचारी

सूचना तथा संचार प्रविधि अधिकृत
9819245651 / 9845686713
ito.rajpurmunrautahat@gmail.com
इन्जिनियर
9845859286
नि.प्रमुख प्रशासकिय अधिकृत
9855040043
baijuthakurrautahat@gmail.com
योजना शाखा प्रमुख
9845844033
shatendar2018@gmail.com
जनस्वास्थय शाखा प्रमुख
9841314462
kahfulmd62@gmail.com
श्रम रोजगार तथा समाजिक सुरक्षा शाखा प्रमुख
९८१९८२४०५०
firozansari532@gmail.com
लेखा अधिकृत
9845375386
karnmanojraj21@gmail.com
वार्ड सचिव
9845185006
shankar85006@gmail.com
MIS operator
9845961811
rayalam507@gmail.com
MIS operator
9845383107
anil107shah@gmail.com
फिलड सहायक
9811295007
aquadir181@gmail.com
कम्प्युटर अपरेटर
9845135472
rizwanalam30786@gmail.com
पशु शाखा
९८२२२८५२५२
सचिव
९८४९२९७३८८
कम्प्युटर अपरेटर
९८४५४९६०९१
noorayalam63@gmail.com

सेवाहरु

सेवा प्रकारः- सामाजिक सुरक्षा
सेवा समयः- "जेष्ठ नागरिक, दलित जेष्ठ नागरिकको हकमा आगामीतोकिएको समयमा पास हुनुपर्ने ्र वर्ष उमेर पुग्ने चौमासिकमा र अन्यको हकमा सोहि आ।व।को निवेदन पेश गरे पश्चातको चौमासिक सोका लागि सामाजिक सुरक्षासमितिको बैठकबाट पास हुनुपर्ने\"
जिम्मेवार अधिकारीः- "वडा अध्यक्ष"
सेवा दिने कार्यालयः- "वडा कार्यालय"
सेवा शुल्कः- "नलाग्ने"
आवश्यक कागजातहरुः-

 
"एकल महिलाको हकमा ६० वर्ष उमेर पुरा भई निर्देशिका बमोजिम शर्त पुरा भएको र जेष्ठ नागरिकको हकमा ७० वर्ष पुरा भएको नागरिकताको प्रतिलिपी ।बिधवा महिलाको लागि श्रीमान्को मृत्युदर्ता प्रमाण पत्र प्रतिलिपी, अन्यत्रबाट आएको भए बसाई सराई प्रमाण पत्र, पासपोर्ट साईजको २÷२ प्रति फोटो, निवेदनदलित जेष्ठको हकमा ६० वर्ष उमेर पुरा भएको नागरिकता प्रतिलिपी।दलित बालबालिका पोषण अनुदानको लागि (जन्मेदेखी पाँच बर्ष) जन्मदर्ता र आमा वा संरक्षकको नागरिताको प्रतिलिपी ।अपा· परिचय पत्रको लागि जिल्ला महिला तथा वालवालिका कार्यालयबाट जारि गरिएको अपा·ता परिचय पत्र, नागरिकता वा जन्म दर्ता प्रमाण पत्र, पुर्ण अपा·को हकमा संरक्षक समेतको २ प्रति फोटो (सबै लाभ ग्राहीहरुको निवेदनसंग २÷२ प्रति फोटो अनिवार्य)\"

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- "प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन"
जिम्मेवार अधिकारीः- "स्थानिय पञ्जिकाधिकारी वडा सचिव\""
सेवा दिने कार्यालयः- "वडा कार्यालय"
सेवा शुल्कः- "३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/-\"
आवश्यक कागजातहरुः-

 
"मृतकको नागरिकता,सूचना दिने मानिसको नागरिकता,सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने\"

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- ३५ दिन भित्र
जिम्मेवार अधिकारीः- "स्थानिय पञ्जिकाधिकारी वडा सचिव"
सेवा दिने कार्यालयः- "वडा कार्यालय"
सेवा शुल्कः- "३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/"
आवश्यक कागजातहरुः-

"दुलाहा–दुलहीको नागरिकता,दुलहीले नागरिकता नलिएको खण्डमा पतिको नागरिकता,माइती तर्फ बाबु÷आमाको नागरिकता (दुलहा दुलही दुवै कार्यालयमा उपस्थित हुुनपर्ने।"

सेवा प्रकारः- घटना दर्ता
सेवा समयः- "प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन"
जिम्मेवार अधिकारीः- स्थानिय पञ्जिकाधिकारी वडा सचिव
सेवा दिने कार्यालयः- "वडा कार्यालय"
सेवा शुल्कः- "३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/"
आवश्यक कागजातहरुः-

"मृतकको नागरिकता,सूचना दिने मानिसको नागरिकता,सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने\"

जानकारी