आ.व.२०८३/०८४ को वार्षिक नीति तथा कार्यक्रम एवं बजेट निर्माणको लागि राय/सुझाव पेश संकलन सम्बन्धी सुचना तथा
आ.व. २०८३/०८४ नगर सभाको दशौ बजेट अधिवेशन आह्वान सम्बन्धमा |
राजपुर नगरपालिका, नगर कार्यपालिकाको कार्यालय , राजपुर, रौतहट |
मिति : २०८३/०३/०४
समय : विहान १० बजे
स्थान : राजपुर नगरपालिकाको सभा हल |
कार्यसुची :
१. राजपुर नगरपालिकाको अगामी आ.व.२०८३/०८४ को नीति, कार्यक्रम तथा बजेट सार्वजनीकरण गर्ने |