FAQs Complain Problems

मृत्यु दर्ता

सेवा प्रकार:

लाग्ने समय: 
"प्रक्रिया मिलाई आएको खण्डमा सोहि दिन"
जिम्मेवार अधिकारी: 
"स्थानिय पञ्जिकाधिकारी वडा सचिव\""
सेवा दिने कार्यालय: 
"वडा कार्यालय"
सेवा शुल्क: 
"३५ दिन भित्र निःशुल्क, ३५ देखि वा सो भन्दा बढी भएमा रु.५०/-\"
आवश्यक कागजातहरु: 

 
"मृतकको नागरिकता,सूचना दिने मानिसको नागरिकता,सूचना दिने व्यक्ति एकाघरको उमेर पुगेको मुख्य ब्यक्ति हुनुपर्ने\"