यस राजपुर न.पा. को प्रभावमा आधारित बाढी पूर्नुवानुमान बुलेटिन तपशिल बमोजिम चित्रमा रहेको छ। प्रभावमा आधारित बाढी पूर्नुवानुमान अनुसार निन्न चित्रमा उ्ल्लेखित भए अनुसार यस नगरपालिका अन्तर्गत बाढीको मध्यम जोखिमको सम्भावना रहेको छ। सतर्कता अपनाउनु हुन अनुरोध छ |
२०८३/०६/०९ गते
