FAQs Complain Problems

नमुना फारमहरु

१२ कक्षा उतिर्ण गरिसकेका किशोरीहरुका लागी शिप मुलक तालिमको लागि आवेदन दिने फारम

बाल बिबाह न्यूनीकरण गर्नका लागि किशोरीहरुलाई शिपमुलक तालिम प्रदान
गर्न यस राजपुर नगरपालिकाको स्वीकृत कार्यक्रम रहेकोले शिप विकास कार्यक्रममा सहभागी हुन
चाहने १२ कक्षा उतिर्ण गरि २० वर्ष पछी बिवाह गरेका वा १२ कक्षा उतिर्ण गरि २० वर्ष पछी
मात्र विवाह गर्न चाहने किशोरीहरुले  शिप मुलक तालिममा  सहभागी हुन् दिइने आवेदन फारम |