FAQs Complain Problems

नगर प्रमुख डा. मो० राजीक आलम ज्युको अध्यक्षतामा ७३ औ राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम २०७९ सब्य र भब्य रुपमा मनाइयो |

राजपुर नगरपालिकाको युवा विकास प्रेमी नगर प्रमुख डा. मो० राजीक आलम ज्युको अध्यक्षतामा ७३ औ राष्ट्रिय प्रजातन्त्र दिवस कार्यक्रम २०७९/11/०७ गते आइतवारका दिन सब्य र भब्य रुपले मानाईयो | यो 

नेपालमा प्रजातन्त्र दिवस २००७ सालको क्रान्ति सफल भएर १०४ वर्षे लामो निरङ्कुश जहानीया राणा शासन अन्त्य भएको सम्झनामा हरेक फागुन ७ गते मनाइन्छ ।

त्यही कारण हामी यो दिनलाई ‘राष्ट्रिय प्रजातन्त्र दिवस’ मान्ने गर्छौ । राणाहरूको वंशीय तन्त्र होइन कि ‘प्रजा’हरकै ‘तन्त्र’मा शासन चल्छ भन्ने उद्घोषसहित आजकै दिन मुलुकमा ‘प्रजातन्त्र’ छाएको थियो ।

आर्थिक वर्ष: