FAQs Complain Problems

नगर प्रमुख द्वारा नारी दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना ।

अन्तर्राष्ट्रिय नारी दिवस 2023 march 8 को अवसरमा नारी स्वरुप सबैमा हार्दिक मंगलमय शुभकामना । 

विश्व नारी दिवस वा अन्तर्राष्ट्रिय महिला दिवस अंग्रेजी क्यालेन्डर  अनुसार हरेक वर्ष मार्च महिनाको ८ तारिखको दिन पर्ने गर्छ।

आजको यस महत्त्वपूर्ण दिवसको उपलक्षमा सम्पूर्ण नारी स्वरूप दिदी बहिनी,आमा, हजुरआमा लगायत समग्र नारी स्वरूपलाई यस  “राजपुर नगर कार्यपालिका कार्यलय” परिवारको तर्फ बाट मुरी मुरी शुभ-कामना तथा सम्मान व्यक्त गर्दछौ।

आर्थिक वर्ष: