FAQs Complain Problems

वडा स्तरीय बाल समिति गठन २०७९/०६/०४ गते राजपुर न.पा. २, फतुहामहेशपुर

राजपुर नगरपालिका वडा न.२, फतुहा महेशपुरमा मिति २०७९/०६/०४ गतेका दिन वडा स्तरीय भेलाभइ वडा स्तरीय बाल अधिकार समिति सर्वसहमति बाट गठन गरियो | जसमा राजपुर न.पा. का (नी.प्रमुख प्रशासकिय अधिकृत) श्री बैजु ठाकुर, (महिला तथा  बालबालिका) शाखाका जुनैदा खातुन, राजपुर न.पा. २ का वडा अध्यक्ष वडा सचिव, वडाका कर्मचारी , भर भलादमी, बुद्धिजीवि, स्वास्थ्य चौकीका चिकित्सक कर्मचारी, प्रहरी, वडा सदस्य , बालबालिका लगायत अन्य व्यक्तिहरुको सहभागितामा बालअधिकार समिति गठन गरिएको छ |  

 

आर्थिक वर्ष: