FAQs Complain Problems

सार्वजनिक बिदा सम्बन्धमा सुचना /

हार्दिक शुभ-कामना 

##  ईस्लाम धर्मावलम्बीहरुको मोहर्रम (दाहा ) पर्वको उपलक्ष्यमा सम्पूर्ण राजपुर नगरवासीहरुलाई  हार्दिक  मंगलमय शुभकामना दिदै,  राजपुर नगर कार्यपालिकाको कार्यालय  तथा मातहतका सम्पूर्ण  कार्यालयहरु मिति २०७९/०४/२५  गते बुधबारका दिन सार्सवजनिक बिदा दिने भएको हुदा  सम्बन्धित सबैको जानकारीको लागी अनुरोध छ | 

आर्थिक वर्ष: