FAQs Complain Problems

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सुचना

संघीय शसर्त कार्यक्रम अन्तर्गत कृषि स्नातक करार र एक पालिका एक भेटेरिनरी कार्यक्रमको लागि योग्यता भएका कर्मचारीहरु करारमा आवश्यक भएकोले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्द्र) दिनभित्र कार्यालय समयभित्र तोकिएको शुल्क तिरेको रसिद सहित दरखास्त दिनु हुन यो सुचना मार्फत सबैमा जानकारी गराइन्छ  ।

आर्थिक वर्ष: