FAQs Complain Problems

सूचना तथा समाचार

नगर प्रारमुख द्वारा राजपुर फ्युज सेवा केन्द्रको उद्घाटन सम्पन्न |

यस नगरपालिका अन्तर्गत तथा क्षेत्र नजिक कर्ने  नागरिक हरुका  लागी राजपुर नगरकार्यपालिकाको कार्यलय तथा नगर प्रमुख डा० मो० राजीक आलम ज्युको पहलमा यस राजपुर नगर वासी तथा क्षेत्र वासीहरु लाई बिधुत महशुल छिटो छरितो सरल सहज रुपमा बुझाउन तथा सम्बन्धित अन्य कामहरु नजिक पायक ठाउबाट नै सेवा सुविधा प्रदान गर

सेवा करारमा कर्मचारी पदपूर्ति सम्बन्धि सुचना

संघीय शसर्त कार्यक्रम अन्तर्गत कृषि स्नातक करार र एक पालिका एक भेटेरिनरी कार्यक्रमको लागि योग्यता भएका कर्मचारीहरु करारमा आवश्यक भएकोले यो सूचना प्रकाशन भएको मितिले १५ (पन्द्र) दिनभित्र कार्यालय समयभित्र तोकिएको शुल्क तिरेको रसिद सहित दरखास्त दिनु हुन यो सुचना मार्फत सबैमा जानकारी गराइन्छ  ।

Pages