FAQs Complain Problems

नगर प्रमुख डा० राजीक आलम द्वारा सिलान्यास कार्यक्रम सम्पन्न भएको छ |

२०७९/०६/16 गते

रौतहट जिल्लको राजपुर नगरपालिका अन्तर्गतका श्री किसान माध्यमिक बिधालय, बलुवा, राजपुर न.पा. -3 मा राष्ट्रपति शैक्षिक सुधार कार्यक्रम अन्तर्गत 2 (दुई) कोठे नया कक्षा कोठा निर्माण गर्नको लागी आज नगर प्रमुख ड़ा राजीक आलम तथा 3 नम्बर वड़ा अध्यक्ष शेख हसीन अख्तर द्वारा उक्त सिलान्यास कार्यक्रम सु- सम्पन्न भएको छ । जसमा सहायक प्र.अ. श्याम नरेश सिंह, शिक्षा शाखा प्रमुख एजाजुल हक खा, इंगजिनीयर शाह फैशल, शिक्षक, वडा अध्यक्ष, यस ना.पा. का बुद्धि जिवि, भरभलादमि, किसान, समाज सेवी लगायत सबैको सहभागिता थियो ।

आर्थिक वर्ष: