FAQs Complain Problems

नगर प्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतज्यु बाट वडा सचिव श्री अनिल कुमार राय ज्युको बिदाई गरियो |

राजपुर नगरपालिकामा कार्यरत सहायक प्रशासन, सहायक चौथो तथा १ नम्बर वडाका वडा सचिव  श्री अनिल कुमार राय ज्युको बिदाई का लागि आज बिदाई कार्यक्रम आयोजना गरि भब्य सब्य तथा विधिवत रुपमा नगर प्रमुख श्री डा. मो. राजीक आलम ज्यु, प्रमुख प्रशासकिय अधिकृत श्री बैजु ठाकुर ज्यु लगायत सम्पुर्ण कर्मचारी ज्यु बाट अबिर लगाइ माला अर्पन गरि बिदाई गरिएको छ । यस राजपुर नगर कार्यपालिकाको कार्यालय बाट चन्द्रपुर नगर कार्यपालिकाको कार्यालयमा काम काज गर्न जादै गर्नु भएकोमा वहाँलाई यस राजपुर नगर कार्यपालिका परिवारको तर्फ बाट हार्दिक शुभकामना साथ सफलताको कामना गर्दछौ |

आर्थिक वर्ष: