राजपुर नगरपालिका द्वारा आयोजित "भ्रमण तथा अवलोकन कार्यक्रम २०७९" इति सम्वत 2023 नव वर्षको आगमनको उप्लक्ष्यमा यस नगरपालिका अन्तर्गतका सम्पुर्ण नव निर्वाचित जनप्रतिनिधि तथा कार्यरत सम्पुर्ण कर्मचारी लगायत अगुवा समाजसेविको सहभागितामा आज यो कार्यक्रम सम्पन भएको छ । यस सन्दर्भमा नुन्थर picknic Park र भरत ताल दुबै ठाउ को विभिन्न स्थानमा स्थलगत भ्रमण गरि खिएको फोटो तथा ग्रुप फोटोहरु ।