बाल बिवाह उमेर नपुगी र जबरजस्ती गरिने बिवाह तथ्यांक सार्वजनिकीकरण र यस रौतहट जिल्ला भरी काम गर्ने गैर सरकारी संघ संस्थाहरुको समन्वय तथा समिक्षा गोष्ठी राजपुर नगरपालिका नगरकार्यपालिका को कार्यालय राजपुरको आयोजनामा मिति २०७९/१०/२६ गते विहिवारका दिन नगर प्रमुख डा. राजीक आलम ज्युको अध्यक्षाता मा यो एक दिने गोष्ठी कार्यक्रम सु सम्पन्न भएको छ |