FAQs Complain Problems

नगर प्रमुख को अध्यक्षतामा शिलान्यास कार्यक्रम २०७९/१२/०९ गते विधिवत सु सम्पन्न भयो |

मिति २०७९/१२/०९ रौतहट को राजपुर नगरपालिका अन्तर्गत ५ वटा  योजनाहरु शिलान्यास भएको छ | भिलाको मिलदेखि दमार चौकसम्म कालोपात्रो , राजपुर पानी टंकी हाटबजार मैप अनुसार निर्माण , पिप्राभगनवानपुर् पोखरीको सौन्दर्यकरण लगायतका अझै ३ सडक खण्डको शिलान्यास गरिएको थियो |  नगर प्रमुख डा.मो० राजीक आलमको ज्युको अध्यक्षतामा तथा शहरी बिकास मन्त्रालयका सचिव श्री शुरेश आचार्य द्वारा  शिलान्यास कार्यक्रम सम्पन्न भयो | सडक कालोपात्रो र पोखरी सौन्दर्यकरण १८ महिनामा सम्पन्न हुने छ १८ करोडको लागतमा  ५ वटै योजना निर्माण सम्पन्न हुने  यस नगरपालिका निमित प्रमुख प्रशासकीय अधिकृत श्री बैजु ठाकुर ज्युले स्वागतमन्तब्य दिदै बताए | यस कार्यक्रमको अध्यक्षता नगर प्रमुख डा.राजीक आलम ज्युले गरेका हुन जसमा सम्बोधन गर्दै किसान हरुको खेत खेत सम्म विधुतीकरण आयोजना संचालन गर्न गइ रहेको किसान कृषि बिधुतिकरण को माध्यमले प्रत्येक किसानको खेत सम्म  बिधुतको माध्पायम बाट सिचाई /पानी पुर्याउने प्रतिवध्ता जनाउनु भयो साथै राजपुर नगरपालिका अन्तर्गत वडा नं २ मा चिल्ड्रेन पार्क र बस पार्क बनाउन का लागी बताउनु भयो |  

आर्थिक वर्ष: