FAQs Complain Problems

सूचना तथा समाचार

नगर प्रमुख को अध्यक्षतामा शिलान्यास कार्यक्रम २०७९/१२/०९ गते विधिवत सु सम्पन्न भयो |

मिति २०७९/१२/०९ रौतहट को राजपुर नगरपालिका अन्तर्गत ५ वटा  योजनाहरु शिलान्यास भएको छ | भिलाको मिलदेखि दमार चौकसम्म कालोपात्रो , राजपुर पानी टंकी हाटबजार मैप अनुसार निर्माण , पिप्राभगनवानपुर् पोखरीको सौन्दर्यकरण लगायतका अझै ३ सडक खण्डको शिलान्यास गरिएको थियो |  नगर प्रमुख डा.मो० राजीक आलमको ज्युको

नगर प्रमुख द्वारा नारी दिवसको अवसरमा हार्दिक मंगलमय शुभकामना ।

अन्तर्राष्ट्रिय नारी दिवस 2023 march 8 को अवसरमा नारी स्वरुप सबैमा हार्दिक मंगलमय शुभकामना । 

विश्व नारी दिवस वा अन्तर्राष्ट्रिय महिला दिवस अंग्रेजी क्यालेन्डर  अनुसार हरेक वर्ष मार्च महिनाको ८ तारिखको दिन पर्ने गर्छ।

Pages