FAQs Complain Problems

ग्यालरी

नगर प्ररमुख डा.मो.राजीक आलम ज्युको पहलमा राजपुर नगरवासीहरुको लागि थप एक थान एम्बुलेन्स को उद्घाटन आज सम्पन्न भएको छ |
मिति २०८१-११-१८ गते

मिति: 03/02/2025 - 17:05
, , ,

राजपुर नगरपालिका र RDC को सहकार्यमा आयोजित ऐतिहासिक पालिका स्तरीय किशोरी क्रिकेट टूर्नामेंट सम्पन्न ।। सम्पूर्ण खेलाडी बहिनीहरूलाई बधाई ।।।

मिति: 03/02/2025 - 16:51
, , , , , , , , , , , , , , , , , , , , , ,

नगर प्रमुख डा.मो.राजीक आलम ज्युको बिशेष पहलमा पहिलो पटक किशोरी क्रीकेट टुर्नामेन्ट सम्पन्न भएको छ ।
रौतहट जिल्लाको राजपुर नगरपालिका अन्तर्गत श्री जनता नमुना मा. वि . राजपुर फ. मा जिल्ला कै पहिलो पटक किशोरी क्रीकेट टुर्नामेन्ट खेलको उदघाटन राजपुर न.पा का नगर उप प्रमुख जमिला असगरी ज्यु र नि. प्रमुख प्रशासकिय अधिकृत खुर्सेद आलम ज्युले उदघाटन गर्नु भएका छन ।

मिति: 02/23/2025 - 22:22
, , , , , , , , , , , , , , , , , , ,

यस राजपुर नगरपालिका वडा नम्बर -६ मा भएको उप निर्वाचनको अन्तिम मत परिणाम घोषणा पश्चात् बिजयी हुनु भएका  नव निर्वाचित वडा अध्यक्ष श्री  समसे आलम ज्युको सपत ग्रहण कार्यक्रम यही मिति २०८१/०८/१८ गते मंगलवारका दिन सम्पन्न भएको छ |

मिति: 12/03/2024 - 15:30
, , , , , , , , , , , , , , ,

हैजा संक्रमण घर परिवारहरुलाई फिल्टर बितरण

केही दिन अगाडि फैलिएको हैजा (क्लोरा) सन्क्रमित घर परिवारहरुलाई फिल्टर बितरण गर्नु भएका छन । राजपुर नगरपालिकाको नगर प्रमुख डा. मो. राजीक आलम ज्युको पहलमा वाईन टु वाटरको सहयोगमा प्राप्त भएका फिल्टर राजपुर नगरपालिकाका नि.प्रमुख प्रशासकिय अधिकृत खुर्सैद आलाम ज्युले बितरण गर्नु भएका छ्न ।

मिति: 11/15/2024 - 12:53
, , , , , , , ,

ग्रामिण तथा आर्थिक विकास आयोजना आर्थिक करिडोर कार्यालय , बर्दिबास महोत्तरीको आर्थिक सहयोगमा राजपुर नगरपालिका रौतहटमा नव निर्मित कृषि तथा पशु सेवा केन्द्र भवनको उदघाटन नगर प्रमुख डा.मो. राजीक आलम ज्यूबाट मिति २०८१-०५-१६ गतेका दिन सु-सम्पन्न भएको छ |

मिति: 09/02/2024 - 10:52
, , , ,

राजपुर नगरपालिकाका नगर प्रमुख डा. मो.राजीक आलम ज्युबाट यस नगरपालिका अन्तर्गत  वडा न. १ र २ मा नव निर्मित  स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रम  मिति २०८१-०४-२४ गते र वडा नम्वबर  ८ मा   नव निर्मित  आधारभुत स्वास्थ्य चौकीको उद्घाटन कार्यक्रम  मिति २०८१-०४- २५ गते सु-सम्पन भएको छ |  जसमा यस नगरपालिकाका नगर प्रमुख डा. राजीक आलम , नगर उप प्रमुख - जमिला असगरी  वडाका वडा अध्यक्ष - शेख शोयब , सोनेलाल पंडित , शेख अमिरुल्लाह, शेख हसिन अख्तर   नि.

मिति: 08/10/2024 - 13:49
, , , , , , , , ,

मिति २०८१/०३/१३ गतेका दिन  बालविवाह, उमेर नपुगी र जबरजस्ती गरिने विवाह न्यूनीकरण कार्यक्रमका तथ्यांक व्यवस्थापन गर्ने बारे एकदिने पुनरताजगी तालिम र चौथो त्रैमासिक समिक्षा बैठक सम्पन्न भएको छ | 

मिति: 06/27/2024 - 22:56
, , , , , , , , , , , , , , , , , , , ,

Pages

//