FAQs Complain Problems

ग्यालरी

२०७९/मंसिर २० गते

रौतहट जिल्ला को राजपुर नगरपालिकाको
नगर प्रमुख डाo.मो राजीक आलम ज्यूको अध्यक्षतामा
लैंगिक हिँसा विरुद्धको १६ दिने अभियान कार्यक्रम भव्य र सभ्य रुपले मनाइयो ।
प्रमुख अतिथि 
नगर उप प्रमुख श्रीमति जमिला असगरी ज्यू
विशिष्ट अतिथि 
नि प्रमुख प्रशासकीय अधिकृत श्री बैजु ठाकुर ज्यु 
अतिथि 
सम्पूर्ण वडाको वडा अध्यक्ष ज्यु लगायत सम्पूर्ण कर्मचारी तथा प्रहरी वर्ग ज्यूहरुलगायत अन्य सह्भागिहरु ।

मिति: 12/07/2022 - 19:30
, , , , , , ,

,RDC नेपाल संस्था बाट आएको अनुदान स्कुलमा पढ्ने गरिब,जेहेन्दार बालबालिकाहरुलाई वितरण गर्दै राजपुर नगरपालिकाको नगर प्रमुख मो. सकिल अख्तर ज्यु

मिति: 06/06/2018 - 12:26
, , ,

Pages

//