FAQs Complain Problems

ग्यालरी

मिति २०७८०/०१/३१ गतेका दिन नगर प्रमुख ड़ा. राजीक आलम ज्यु द्वारा राजपुर जनस्वास्थ्य प्रयोगशाला उदघाटन कार्यक्रम  सम्पन्न भयो | 

मिति: 05/15/2023 - 10:54
, , , , , , , , , ,

यहि मिति २०८०/०१/२८ गते र ३० गतेका दिन किसान मा.वि.बलुवामा कम्प्युटर अपरेटर पदको  अन्तरवार्ता तथा शिपपरिक्षण  सफलता पुर्वक सम्पन्न भयो | 

मिति: 05/14/2023 - 10:45
, , , , , , , , , , , , , , ,

यहि मिति २०८०/०१/२८ गते र ३० गतेका दिन किसान मा.वि.बलुवामा कम्प्युटर अपरेटर पदको  अन्तरवार्ता तथा शिपपरिक्षण  सफलता पुर्वक सम्पन्न भयो | 

मिति: 05/14/2023 - 10:45
, , , , , , , , , , , , , , ,

राजपुर नगरपालिकाको नगर प्रमुख डा० मो० राजीक आलम ज्यूको अध्यक्षतामा ११३ औं अन्तर्राष्ट्रिय महिला दिवस को उपलक्ष्यमा २० बर्ष पारि छोरीको बिहे गर्ने अभिभावकहरुलाई पुरस्कृत र सम्मान कार्यक्रम यहि मिति २०७९/११/२९ गते मूल नारा "लैंगिंक समानताको बलियो अधार सिर्जनात्मक प्रविधिमा महिला पहुँचको विस्तार"का साथ यो कार्यक्रम सभ्य र भब्य रुपले मनाइयो l

२० बर्ष पारि छोरीको बिहे गर्ने अभिभावकहरुलाई राजपुर नगरपालिकाबाट दोशल्लाह ओढाई प्रमाणपत्र र नगद रु ५ हजारका दरले यूवा नगर प्रमुख डा० मो० राजीक आलम ज्यू द्वारा अभिभावक ज्पुयु हरुलाई  पुरस्कार वितरण गरियो l

मिति: 03/14/2023 - 16:28
, , , , , , , , , , , , , , , , , , ,

 

यहि मिति २०७९/११/२७ र २८ गते  यस राजपुर नगरपालिकाको प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर ज्यूको अध्यक्षतामा चौथो राष्ट्रपति रनिङ्ग शिल्ड दुई दिने प्रतियोगिता आज दोसरो दिन किसान मा.वि. बलुवामा सम्पन्न भयो। प्रमुख अतिथि एजाजुल हक खाँ (शिक्षा शाखा प्रमुख) ज्यूको उपस्थितिमा दुई दिने कार्यक्रम सु सम्पन्न भयो । बिशेस अतिथि विजय कान्त मिश्र ज्यू (प्र.अ.) नमूना मा.वि.राजपुर अतिथि भोला खत्री ज्यू (इन्स्पेक्टर) वेश क्याम्प फतुहा र इलाका प्रहरी कार्यालय राजपुर को स.प्र.ना.नि. लगायत सम्पूर्ण विद्यालयबाट आउनु भएको सरहरु को सहभागिता रहयो |

मिति: 03/12/2023 - 21:53
, , , , , , , , ,

मिति २०७९/११/१६ गते यस राजपुर नगरपालिकाका नगर प्रमुख डा. मो० राजीक आलम ज्यु  द्वारा यो उदघाटन कार्यक्रम सम्पन्न भयो | जसमा नगर उप प्रमुख श्रीमति जमिला असगरी ज्यु, नी.

मिति: 03/01/2023 - 20:53
, ,

मिति २०७९/११/१२ गते शुक्रवार का दिन यस 

रौतहट जिल्लाको राजपुर नगरपालिका  का युवा नगर प्रमुख ड़ा मो राजीक आलम ज्यूले राजपुर नगरपालिकाको वार्ड नं-३ डमार पोखरियामा ४ कोठे आधारभूत विद्यालय भवन शिलान्यास गर्नु भएको हो |

मिति: 02/27/2023 - 22:55
, , , , , , , , , , ,

आज मिति २०७९/११/१५ गतेका दिन यस राजपुर नगरपालिकाको नगर प्रमुख डा० मो० राजीक आलम ज्यु /नगर उप-प्रमुख जमिला असगरी ज्यु  तथा नी. प्रमुख प्रशाकिय अधिकृत बैजु ठाकुर ज्यु  द्वारा राजपुर नगरपालिका वार्ड नम्बर १ पिप्रा भगवानपुर् मा बाटो कालोपात्रे  तथा  नाला निर्माण शुभारम्भ कार्यक्रम सु-सम्पन्न भएको छ | जस मा स्थानीय भर भलाद्मी हरुको पनि साहभागिता थियो | 

मिति: 02/27/2023 - 22:12
, , , , , , , , , , , , , , ,

Pages

//