यस राजपुर नगरपालिकाको सातौ नगर सभा २०८०/०८१ को लागी नीतिकार्यक्रम को प्रस्तुति नगर प्रमुख ड़ा मो. राजीक आलम ज्यु, बाट मिति २०८०/०३/१० गते आइतवार का दिन सु सम्पन्न भएको छ | जसमा वडा अध्यक्ष, कार्यपालिका सदस्य, वडा सदस्य , कर्मचारी , स्वास्थ्य कर्मी बुद्धिजीवी, शिक्षक, सुरक्षा कर्मी पत्रकार नागरिक समाज , अगुवा समाज सेवी लगायतका सहभागिता थियो | यो कार्यक्रम नगर प्रमुख ड़ा मो. राजीक आलम ज्यु को अध्यक्षतामा भएको छ | यसमा उपाध्यक्ष श्रीमती जमिला असगरी ज्यु तथा सचिव नि.प्रमुख प्रशासकीय अधिकृत बैजु ठाकुर ज्यु थियो | रहनुभय |
यहि मिति २०८० जेष्ठ १५ गतेका दिन यस राजपुर नगरपालिकाका नगर उप प्रमुख श्रीमती जमिला असगरी ज्युको अध्यक्षतामा नेपाली इतिहासमा पहिलो पटक स्राथापना भएका राष्ट्रिय गणतन्त्र दिवस २०८० विधिवत रुपमा भव्यताका साथ मनाइयो | राजपुर नगरपालिका नगरकार्यपालिकाको कार्यालय परिसर अगाडी आयोजना भएका यस कार्यक्रममा सहभागी भएका यस नगरपालिकाका नगर उप प्रमुख श्रीमती जमिला असगरी ज्यु, वडा अध्यक्ष ज्युहरु, यस राजपुर नगर कार्यपालिका कार्यालयका नि.प्रमुख प्रशासकीय अधिकृत श्री बैजु ठाकुर ज्यु, प्रशासन शाखा प्रमुख श्री खुर्सैद आलम ज्यु, स.प्रशासन श्री मो.
यस राजपुर नगरपालिका अन्तर्गत वार्ड न. १ पिप्राभगवानपुर मा बाटोको छेउ छेउमा नाला निर्माण कार्य र बाटो ढलान कार्यको लागी नगर प्रमुख डा. मो. राजीक आलम द्वारा बाटो ढलान तथा नाला निर्माण कार्यको उदघाटन कार्य सम्पन्न भयो |
लाईटको उज्यालो को साथ साथै नगरवासी को मनमा पनी उज्यालो खुशी भएको अनुभूति भयो |
नगर प्रमुख डा मो. राजीक आलम द्वारा राजपुर खानेपानी को रंग रोगन कार्य सम्पन्न भएको छ | र साथ साथै राजपुरका सबै वडाका जनताको घर घर सम्म स्वाच्छ र सफा खाने पानी पुर्याउनका लागि पाइप लाइन समेत विस्तार गर्न प्रयास रत हुनु हुन्छ |
मिति २०८०/१२/२४ गते
मिति २०८०/०२/१२
मिति २०८०/०२/०५ गते का दिन यस नगरपालिका बाट नगर प्रमुख डा. मो. राजीक आलम ज्यु, नगर उप-प्रमुख जमिला असगरी, नि.प्रमुख प्रशासकिय, म.बा. फोकल पर्सन जुनैदा खातुन, प्रशासन सहायक मो. रिजवान आलम, अधिकृत ज्यु, १-९ वडाका वडा सचिव ज्यु हरु कम्प्युटर अपरेटर लगायत RCEFM परियोजना को तर्फ बाट सम्पूर्ण Team को सहकार्य सहभागिता मा यो १ दिने तालिम संचालन गरियो |
मिति २०८०/०१/३० गतेका दिन श्री किसान मा.वि. बलुवामा सब-इन्जीनियरको शिप परिक्षण तथा अन्तरवार्ता परिक्षा सम्पन्न भयो |
मिति २०८०/०२/०१ गतेका दिन हे.अ. , अ.न.मि. र अ.हे.ब. को शिप परिक्षण तथा अन्तरवार्ता परिक्षा कार्यक्रम सम्पन्न भयो |
केहि तस्विर :